Player_logo Podcasts Community Create a Podcast
कलेजकी हिरोइन College Ki Heroin
Clean
January 29, 2008 04:48 PM PST
itunes pic

कथा संसारमा तपाई सुन्दै हुनुहुन्छ कथा "कलेजकी हिरोइन"
यो कथा को कथाकार हुनुहुन्छ सबिना सिन्धु -कथा बाचन गर्दै छन सहदेव पौडेल.
कथा सुन्दा कस्तो लाग्छ?आफ्नो प्रतिक्रिया दिनुहोला है.
कथा संसार सुनिसके पछि अब नेपाली अनलाईन रेडियो हिमाली स्वरहरू पनी सुन्ने हो की?सबैले सुन्छन...हिमाली स्वरहरू नेपाली मन र नेपाली पन संग नजिक click.. www.nepaliradionyc.com